नियम ५७
कर्जा असुली न्यायाधिकरणसम्बन्धी अन्य व्यवस्था
: (१) कर्जा असुली न्यायाधिकरणको साङ्गठनिक संरचना नेपाल सरकारबाट स्वीकृत भए बमोजिम हुनेछ ।

(२) कर्जा असुली न्यायाधिकरणको अध्यक्ष तथा सदस्यहरूको पारिश्रमिक तथा सेवा शर्त तथा कार्यसञ्चालन सम्बन्धी अन्य व्यवस्था नेपाल सरकारबाट स्वीकृत भए बमोजिम हुनेछ ।